Tuesday, June 4, 2019

बेपत्ता छोरा फेला पार्न, देख्नुहुनेसम्म पुर्याउन, सबैले सेयर गरिदिनुहोला,

बेपत्ता छोरा फेला पार्न, देख्नुहुनेसम्म पुर्याउन, सबैले सेयर गरिदिनुहोला, छोरा तिमी जहाँ छौ प्लिज सम्पर्क गर

काठमाडौ । हाम्रा छोरा शिशिर खनाल पछिल्लो ३ दिन देखि सम्पर्क बिहिन छन् । उनी बेपत्ता भएपछि खोजीका लागि गरेका सबै प्रयास सफल भइरहेको छैन । उनले बोकेको मोबाईल नम्बरबाट स्थान पहिचान गर्न खोज्दा प्रहरीले भनेअनुसार ललितपुरको धोवीघाट देखाउँछ ।

उनी घरबाट बाहिर निस्किदा रातो रंगको बा ८७ प ७८०४ नम्बरको पल्सर बाईकमा निस्किएका थिए । बाईकपनि कहि कतै फेला परेको छैन । हामी उनको खोजीमा खुबै तड्पीरहेका छौ ।
हामी यहीबाटपनि भन्न चाहान्छौ । छोरा तिमी कसैको बहकाउमा लागेर कतै हामीबाट टाढा रहेर अल्मलिन खोजेका छौ भनेपनि क्रिपया हामीलाई सम्पर्क मात्र राख हामीलाई ज्यादै चिन्ता छ । यदि उनलाई कुनै दुष्कर्मीको हात त परेन भन्ने चिन्ता धेरै छ ।

खोजखबरका लागि हामी तड्पी रहेका छौ । कही कतै कसैले देख्नुभएको छ भनेपनि हामीलाई खबर गरिदिनुहोला । जसका लागि हाम्रो परिवारको मोबाईल नम्बर 9847509244 , 9847156772 , 9843060979 !! मा कल गरिदिनुहोला ।

वा नजिकको प्रहरीलाई खबर गरिदिनुहोला । यो सन्देस हरेक फेसबुक प्रयोगकर्तासम्म पुर्याईदिनुहोला । यदि कसैले देखेको भएमा हामीले हाम्रो छोराको खबर पाउनेछौ । जसले परिवारमा लुटिएको खुशी फर्किनेछ । सहयोगका लागि हार्दिक आभार ।

No comments:

Post a Comment